काठमाडौं - कांग्रेस कार्यालय सानेपामा चलिरहेको नेपाली कांग्रेसका जिल्ला सभापतिको भेला सकिएको छ । जिल्ला सभापतिहरुले कांग्रेस शभापती शेर बहादुर देउवालाई जिल्ला सभापतिहरुको सानेपा भेलाबाट पारित परामर्षपत्र भोली हस्तान्तरण गरिने तय भएको कांग्रेस रोल्पाका शभापती अमर सिंह पुनले बताए ।शभापती देउवालाई हस्तान्तरण गरे सगै उक्त परामर्शपत्र पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरिने पनि शभापती पुनले न्यू…