नागरिक संवेदनशील नभए सरकार लकडाउन गर्न बाध्य हुने सरकारका प्रबक्ताको स्पष्टोक्ती

सरकारका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले नागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुने बताएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा सरकारको प्राथमिकतामा नरहेपनि नागरिक संवेदनशील नभए लकडाउन गर्न बाध्य हुने स्पष्ट पारेका हुन् । उनले लकडाउन गर्नेरनगर्ने कुरा सरकारी…