कांग्रेस बरीष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान सरकारले उल्टो मती लिएको बताएका छन । कोरोना सङ्क्रमणको महामारिका बिच सबै जनताले आफ्नो स्वास्थ्यको जिम्मा आफै लिनुपर्ने सरकारले सुनाएको निर्णयकाप्रती सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी गर्दै नेता पौडेलले यस्तो बताएका हुन । एकातिर आफन्तलाई राज्यकोषवाट अन्धाधुन्द पैसा र, भत्ता बाँडनु अर्कोतिर जनतालाई आधारभूत स्वास्थ्य सेवा दिनबाट पन्छिन खोज्नु सरकारको…