नेपाली कांग्रेस नेचासल्यानको शभापतीमा निर कुमार शर्मा कटेल

सोलुखुम्बु- सोलुखुम्बु जिल्लाको नेपाली कांग्रेस नेचासल्यान गाउपालिकाको शभापती निर कुमार शर्मा कटेल बनेका छन । आगामी महाधिबेशनको प्रकृया अघी बढाउनका लागी नेपाली कांग्रेसको स्थानिय तह सङ्गठन समायोजन निर्देसिका अनुसार गाउपालिकास्तरिय भेला सहितको कार्यक्रमबाट उनि शभापती बनेका हुन । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसी , नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम एबम नेपाल उधोग बाणिज्य…