नेकपा अध्यक्षद्वय ओलि र प्रचण्डबीचको छलफल निष्कर्षविहीन,आज पुन : छलफल हुँदै

काठमाडाैं- नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच  सोमबार भएको छलफल निश्कर्ष बिहिन भएको छ । मन्त्रिपरिषद् पुनर्गठनको विषयमा दुइ नेता बिच छलफल भएको थियो । प्रचण्ड निकटस्थ एक नेताका अनुसार दुई अध्यक्षबीच साँझ ५ बजेदेखि करिब ३ घण्टा छलफल भएकाे थियाे। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठनका अतिरिक्त विगतका समझदारीका विषयमा…