काठमाडौँ - प्रतिबन्धित नेकपा (विप्लव समूह) ले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भूभाग भारतिय नक्सामा पारिएको विरोधमा संघर्षका कार्यक्रम घोषणा गरेको छ । प्रतिबन्धित नेकपाका महासचिव विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्दै नक्सामा नेपाली भूमि मिचेर भारतले नेपालको स्वाधीनता, स्वतन्त्रता र सार्वभौमिकतामाथि हस्तक्षेप गर्ने प्रयास गरेको भन्दै कडा आपत्ति जनाएका छन् । भारतीय अतिक्रमणका…