काठ्माण्डौ- कांग्रेस महामन्त्री डा शशांक कोइरालाले एनआरएनए को नवौ सम्मेलन मा भाग लिन विश्व भरिबाट आएका नेपाली जनसम्पर्क समितिका अध्यक्ष पदाधिकारी एबम प्रतिनिधीहरुका लागी आफ्नै निबास महाराज्गन्जमा चियापान कार्यक्रम आयोजना गरेका छन । चियापान कार्यक्रममा कांग्रेस बारीष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री एबम नेता प्रकाशमान सिंह,लगायत नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु र बिदेश स्थित जनसम्पर्क समितिका…