पोखरा- उपनिर्बाचनका लागी उम्मेद्वारी दर्ता गराउने दिन नै कास्कीको मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै बम विस्फोट भएको छ । निर्वाचन अधिकृतको कार्यालय नजिकै टुरिष्ट बसर्पाक भित्र टाइम बम बिस्फोट भएको हो । करिब १० :४० को समयमा विस्फोट भएको थियो । जिल्ला प्रहरी कार्यलयका कास्की डिएसपी राजकुमार केसीले बम विस्फोट भएको पुष्टि गरे । कास्किको…