काठ्माण्डौ- कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे कांग्रेसले बताएको छ । नेपालको भूमिमाथि हुने कुनै पनि ढंगको अतिक्रमण अस्वीकार्य हुने पनि नेपाली कांग्रेसले आज एक बिज्ञप्तिमार्फत जनाएको छ । भारतले हालै सार्वजनिक गरेको नक्साका बारेमा सभापति शेरबहादुर देउवाले बिहीबार नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरीसँग टेलिफोन संवाद मार्फत कालापानी र लिपुलेक नेपालको अविभाज्य…