काठमाडौँ, कांग्रेस महामन्त्री डा . शशांक कोइरालाले सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार आरोपको सत्य र निष्पक्ष ढङ्बाट छानविन गर्नुपर्ने माग गरेका छन् ।सभामुख माथी लागेको आरोप गम्भीर मुद्दा भएको भन्दै त्यसको निष्पक्ष तवरबाट छानबिन गरेर आवश्यक निर्णय लिन सरकारलाई ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रेस युनिएन काठमाडौंले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले भने ‘हुनत…