काठ्माण्डौ- बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथी १२ अर्ब भ्रष्टाचार गरेको कुरा उठेपछी मन्त्री बस्कोटा पत्रकार सम्मेलनमै झोक्किएका छन्। नेपाल टेलिकमको फोरजी सेवा बिस्तारमा १२ अर्ब भ्रष्टाचार भएको भन्दै पछिल्लो समय नेकपाकै नेताहरुले छनबिनको माग गरिरहेका छन ।नेकपा नेत्री राम कुमारी झाक्रीले फोरजि प्रकरणमा छानबिन हुनुपर्ने…