आज हिंड्ने मुल बाटो बीपीकै विचार र विश्वासको बाटोः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सभापति शेरबहादुर देउवाले नेपालले आज हिंड्ने मुल बाटो बीपीकै विचार र विश्वासको बाटो भएको बताएका छन्। बीपी कोइरालाको पुण्य तिथिका अवसरमा सूचना, संचार तथा प्रचार विभागको आयोजनामा भएको वेभनारमा बोल्दै सभापति देउवाले बीपीको बाटो ईमान्दार ढंगले पछ्याएर मात्रै सम्मान र समृद्धिको लक्ष्य हासिल गर्न सक्ने बताए। सभापति देउवाले वीपी…