विराटनगर, ५ असोज - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्रीको तजबिज भएको स्पष्ट पारेका छन् । आईतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा जवाफ दिदा दिदा आफु वाक्क भएको बताउदै यस बिषयमा प्रधानमन्त्री ओलि सगै सोध्दा ठीक हुने…