मन्त्री र नेताहरुले गरे आकाशबाटै निरिक्षण : बाढी पिडितले भेट्न खोज्दा समेत भेट गरेनन

रौतहट - पूर्व प्रधानमन्त्री माधब नेपाल,उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ राजपा अध्यक्षमण्डलका अध्यक्ष अनिल झा र नेकपाका नेता प्रभु साहले बाढीग्रस्त क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर मार्फत घुमघाम गरि राजधानी काठ्माण्डौ फर्केका छन । बाढी र डुबानले उठीबास लगाएको ६ दिनपछि निरीक्षणमा…