सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा माग गर्दै काठमाडौँमा प्रर्दशन

काठमाडौँ – सरकारका सामान्य प्रशासनमन्त्री एबम नेकपा नेता लालबाबु पण्डितको राजीनामा माग गर्दै मंगलबार काठमाडौँमा प्रर्दशन गरिएको छ । समावेशी सिद्धान्त विपरित खुलाइएको लोक सेवा आयोगको विज्ञापन तत्काल खारेज गर्न माग गर्दै आएको आरक्षण बचाऔं आन्दोलनले काठमाडौँको माइतीघर मण्डलामा प्रर्दशन गर्दै मन्त्री पण्डितको राजीनामा माग गरेको हो । प्रर्दशनीमा उत्रिएका महिला, दलित, जनजाति, मुस्लिमलगायतका समुदायहरुले…