भारतीय कँग्रेसकी वरिष्ठ नेता शीला दीक्षितको ८१ बर्षको उमेरमा निधन

काठ्माण्डौ- भारतीय कँग्रेसकी वरिष्ठ नेता शीला दीक्षितको ८१ बर्षको उमेरमा शनिबार निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई एस्काट्र्स फोर्टिस अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा दिउँसो ३ बजेर १५ मिनेट जाँदा दीक्षितलाई कार्डियाक अरेस्ट भएको र त्यसपछि उनलाई भेन्टिलेटरमा राखिएको अस्पतालका निर्देशक डा . अशोक सेठले जनाए ।उनको अन्तिम संस्कार आइतबार निगम…