काठमाडौं– नेकपाका स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीम रावलले बालुवाटार जस्तो संवेदनशील स्थानको जग्गा व्यक्तिको नाममा जानु आपत्तिजनक भन्दै उक्त प्रकरणमा पार्टीका महासचिव विष्णु पौडेलमाथि छानविन हुनुपर्ने बताएका छन्। रिपोर्टर्स क्लबद्वारा सोमबार काठ्माण्डौमा आयोजित साक्षात्कारमा बोल्दै नेता रावलले ललिता निवासको जग्गा कब्जामा पार्टीका महासचिव पौडेलसमेत मुछिएको बिषयमा सत्यतथ्य छानविन गरेर दोषी ठहरिए कारबाही…