नेपाली काँग्रेसले लक डाउनको ५०औ दिनमा यस अबधिको समिक्षा सार्बजनिक गरेको छ । काँग्रेसले आज पार्टी कार्यलय सानेपाआमाअ पत्रकार सम्मेलन गरेर कोरोना रोकथाम तथा नियन्त्रणका लागी गरेका कामको समेत समीक्षा गरेको हो । यो अवधिमा नेपाली जनताले कष्टकर दैनिकी बिताउनु परेको र अर्थतन्त्रले ठुलो क्षति ब्यहोर्नु परे पनि सरकार सत्ताको खेलमा लागेको निष्कर्श निकालेको प्रबक्ता…