काठमाडौं । पार्टी नेता कार्यकर्ताहरुबाट नेताहरुबीच एकता नभएको गुनासो बढीरहेका समयमा संस्थापनइतर नेताहरुले कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा छलफल गरेका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल , महामन्त्री शशांक कोइराला पूर्वमहामन्त्री एवम् नेता प्रकाशमान सिंह, नेता अर्जुननरसिंह केसी, शेखर कोइराला , बलबहादुर केसी, रामशरण महत , नेतृ सुजाता कोइराला, मिनेन्द्र रिजाल ,प्रदीप…