भोजपुर । भोजपुरमा प्रहरी र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच भएको भिडन्तमा दुईजनाको ज्यान गएको छ । भोजपुरको सदरमुकाम सदरमुकाम हटिया लाइनमा प्रहरी र प्रतिबन्धित नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको हो । दुवै तर्फ गोली हानाहान हुँदा प्रहरी जवान सन्जिव राई र विप्लवका ओखलढुंगा इञ्चार्ज निरकुमार राईको मृत्यु भएको हो । विप्लव कार्यकर्ता सदरमुकाम आएको थाहा…