काठमाडौँ महानगरपालिकाकी उपमेयर खड्गी डिस्चार्ज

काठमाडौं । बिरामी भएर अस्पताल भर्ना भएकी काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी डिस्चार्ज भएकी छिन् । स्वास्थ्यमा समस्या देखिएपछि उपमेयर खड्गी बिहिबारदेखि नर्भिक अस्पताल भर्ना भएकी थिईन । आज बिहान खड्गीलाई अस्पतालले डिस्चार्ज गरेको हो । बिहीबार अपरान्ह राष्ट्रिय सभागृहमा आगामी आर्थिक वर्षका लागि बजेट तयारीको सिलसिलामा आयोजना गरिएको बैठकमा सहभागी खड्गीले शारीरिक रुपमा असजिलो…