काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले छुट्टै केन्द्रीय कार्य समितिको बैठक बोलाउने भएको छ। आइतबार धुम्बाराहीस्थित एक होटलमा बसेको देउवा समूहका केन्द्रीय कार्य सम्पादन समितिमा रहेका नेताहरूबीचको परामर्श बैठकले केन्द्रीय कार्य समितिको बैठक बोलाउने निर्णय गरेको हो। पूर्णबहादुर खड्का, शेखर कोइराला, शशांक कोइराल, विजय गच्छदार, बालकृष्ण खाँणसहितका नेताहरु उपस्थित् रहेको बैठकले पार्टीको आधिकारिकताको विवाद…