काठमाडौं । सत्तारुढ नेकपामा विवाद घट्नुको साटो निरन्तर बढ्दो छ । नेकपाको राजनीतिक प्रतिवेदनमा विवाद बढेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट नेताहरुले खुमलटारमा छुटटै छलफल गरेका हुन् । नेकपामा विवाद बढेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निकट नेताहरूसँग छुट्टै छलफल गरेका हुन् । आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा प्रचण्ड निकट नेकपा नेताहरू सहभागी थिए।…