काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा सत्तापक्षले होइन विपक्षीले प्राथमिकता पाउनुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठक स्थगितपछि पत्रकारसँग कुरा गर्दै प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका देउवाले संसदमा बोल्नका लागि पहिलो प्राथमिकता प्रमुख प्रतिपक्षी दललाई दिनुपर्ने बताएका हुन् । उनले भने, प्रधानमन्त्रीले बोल्ने नभई जवाफ दिने हो ।’ उनले अन्तरराष्ट्रिय अभ्यास पनि…