देशमा आउन चाहने नेपालीलाई नरोक्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले नेपाल-भारत सीमा र अन्य विदेशी मुलुकमा विपतमा परेर नेपाल आउन चाहने नेपालीलाई ल्याउन र ल्याउन नसके उनीहरूको खाने-बस्ने प्रबन्ध मिलाइदिन सरकारलाई आदेश गरेको छ। हवाई सेवा बन्द हुँदा र भारतीय सिमामा नेपाली अलपत्र पर्दा सरकारले उद्धार नगरेको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो। अधिवक्ता मिना खड्का बस्नेत एबम माधव बस्नेत र मनिषकुमार श्रेष्ठको…