उदयपुर- बिप्लब समुहका गतिबिधी बढे सगै देशै भरी बिस्फोटका घटनाहरु बढ्न थालेका छन ।यसैबिच उदयपुरको त्रियुगा नगरपालिकाको कार्यालय अगाडी शङ्कास्पद बस्तु फेला परेको छ। आज बिहान कुकर बम जस्तो देखिने कपडाको झोलाले बेरेको शङ्कास्पद बस्तु फेला परेको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले नगरपालिकाको कार्यालय सरसफाइ गर्ने टोलीले फेला परेको बताए। ‘बिहान कार्यालय…