१८ जेठ,बुटवल- कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको वजेट कार्यकर्ता पाल्ने खालको मात्र भएकोमा जोड दिदै विदेशबाट आएको अनुदान र ऋणले कार्यकर्तालाई पाल्न पाइन्छ ? भन्ने प्रश्न गरेका छन । नेपाली कांग्रेसको रुपन्देही जिल्ला सम्मेलन उद्घाटनमा बोल्दै शभापती देउबाले सरकार कार्यकर्ता पोष्न र नेकपाका कार्यकर्ता कमाउ धन्दामा लागेको बताएका हुन । शभापती देउबाले प्रधानमन्त्री केपी…