कांग्रेस सभापति देउवा आज सिंगापुर जाँदै

काठमाडौं जेठ, ८– कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुर जाँदैछन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवा स्वास्थ्य उपचारको लागि बुधबार साँझ सिंगापुर जान लागेका हुन् । सभापति देउवाले सिंगापुर जानु अघि कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का र सह महामन्त्री डा प्रकाश शरण महतलाई देउवा निवास बुढानीलकण्ठमा बोलाएर यस विषयमा जानकारी दिएका थिए । स्वास्थ्योपचार गरेर सभापति देउवा १३…