दाङ जेठ, ६– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कान वरिष्ठ नेता माधव नेपालले मिडिया काउन्सिल विधेयक पार्टी छलफल नै नगरी ल्याइएको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले महत्वपूर्ण निर्णयहरू गर्दा पार्टीमा छलफल हुतर, छलफलबिनै महत्वपूर्ण निर्णय गरिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा बोलदै नेता नेपालले भने,‘पार्टीमा छलफल…