काठमाडौं । प्रदेश नं ५ का सांसद बलदेव शर्मा पोख्रेलको निधनप्रति कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुःख ब्यक्त गरेका छन् । स्व . शर्मा एक कुशल र इमानदार संगठक भएको स्मरण गर्दै बरीष्ठ नेता पौडेलले उहाँको निधनले नेपाली कांग्रेस पार्टी र समग्र राष्ट्रलाई नै अपुरणिय क्षती पुगेको उल्लेख गरेका छन । पौडेलले दिवँगत आत्मा प्रति…