भ्रष्टाचारिलाई कार्बाही गर्नु पर्नेमा सरकारले उल्टै सम्रक्षण गरेको कांग्रेस नेता सिंहको आरोप

बैशाख १८,  काठमाडौं पूर्व महामन्त्री एबम कांग्रेस  नेता प्रकाशमान सिंहले भ्रष्टाचारमा सम्लग्नलाई कार्बाही गर्नु पर्नेमा बर्तमान सरकारले उल्टै सम्रक्षण गरी रहेको बताएका छन ।  अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा बुधबार नेपाल ट्रेड युनियन कांग्रेसले  काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै नेता सिंहले शान्ती सुरक्षा र बिकाश निर्माण लाई गती दिन पनि सरकार असफल भएको र बिकासका लागी सरकारले…