ओली सरकार भ्रस्टाचारको भारी थेग्न नसकेर आफै ढल्छ : कांग्रेस नेता रमेश लेखक

ओखलढुंगा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व श्रम मन्त्री रमेश लेखकले ओली सरकार भ्रस्टाचारको भारी थेग्न नसकेर आफै ढल्ने दाबी गरेका छन । प्रेस युनियन ओखलढुंगाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले ‘अपराध र भ्रष्टाचारमा डुबेको वर्तमान सरकार पाकेको फर्सीजस्तो भएको टिप्पणाी गर्दै नेता लेखकले ओली सरकार पाकेको फर्सी भएकाले आफै झर्ने टिप्पणी गरे ।…