न नाम, न राजधानी छ यी चार प्रदेशसँग

काठमाडौं चैत, ४– देश संघीयतामा गएको धेरै भयो। सात वटा प्रदेश पनि बने। तर १, २, ३ र ५ प्रदेश नाम र राजधानीको विवादमा अल्झिएको अल्झियै छन्। यसले भाडामा बसिरहेका प्रदेश सरकारलाई भौतिक पूर्वाधारका काम अघि बढाउन समस्या भएको छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । नाम र राजधानीमा मत बाझिँदा केही प्रदेशले सुझाव…