पोखरा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपचुनावमा कांग्रेसलाई नजिताए लोकतन्त्र धरापमा पर्ने बताएका छन् । कास्की निर्वाचन क्षेत्र २ मा पर्ने पोखरा महानगरपालिका वडा १७ को कार्यालय उद्घाटन गर्दै उनले अझै पनि जनताले नबुझेर अन्य पार्टीका उमेदवारलाई मत दिए लोकतन्त्र धरापमा पर्ने बताएका हुन् । सरकार लोकतान्त्रिक संविधानका विपरीत अघि बढेको बताउँदै उनले न्यायालयलाई…