गुरुङ र चौधरी थपिएपछि कांग्रेसको अनुशासन समितिले पूर्णता पायो, अधिकारीको संयोजकत्वमा निर्बाचन समिति गठन

काठमाडौं चैत, ५– नेपाली कांग्रेसको अनुशासन समितिले पूर्णता पाएको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको अनुशासन समितिलाई पूर्णता दिनुका साथै निर्बाचन समिति पनि गठन गरेको हो । यसअघि सोमबारको बैठकले काँग्रेस केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेको संयोजकत्वमा अनुसाशन समिति गठन गरेको थियो । पाँच सदस्यीय समितिमा संस्थापनबाट देबेन्द्रराज कँडेल र किशोरसिं राठौरलाई सदस्य नियुक्त…