काठमाडौं माघ, २२– नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले कांग्रेसलाई शक्तिशाली र ठूलो पार्टी बनाउन कांग्रेसको मुहानै सुधार्नु पर्ने बताएका छन् । उनले कांग्रेस कमजोर हुँदा मुलुकलाई नै ठूलो क्षति भैरहेको बताए । मंगलबार धनकुटामा आयोजित कांग्रेसको भेलालाई सम्बोधन गर्दे नेता सिटौलाले कांग्रेस कमजोर हुँदा नेकपाको दुई तिहाईको सरकार अलोकतान्त्रिक हुन थालेको बताए । उनले…