विदेशी कूटनीतिज्ञहरुसँग छलफल गर्दै सरकार

काठमाडौं माघ, १८– सरकारले नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरुसँग छलफल गर्ने भएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले कूटनीतिज्ञहरुलाई ब्रिफिङ गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पछिल्लो पटक राष्ट्रसंघ, युरोपियन युनियन र ७ देशले नेपालको शान्ति प्रक्रियाबारे संयुक्त वक्तव्य निकालेका थिए । साथै भेनेजुएला प्रकरणमा नेपालको धारणालाई दिएरपनि अन्तराअष्ट्रिय समुदायले चासो…