नेता खुम बहादुर खडकाको शोक मनाउने कांग्रेसको निर्णय

काठमाडौं चैत, १८– पूर्वमन्त्री तथा नेता खुमबहादुर खड्काको निधनको शोकमा नेपाली कांग्रेसले  पाँच दिन पार्टीको कुनै पनि  औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । कांग्रेस नेता  खड्काको शुक्रबार निधन भएको थियो । आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको  बैठकले खड्काको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति भएको ठहर  समेत गरेको छ । बैठकले खड्काप्रति उच्च सम्मान…