काठमाडौं चैत, २६– नेपाल अपांग महासंघको महाधिवेशन बिराटनगरमा शुरु भय सगै नेतृत्वमा को पुग्ने भन्ने दौड्धुप शुरु भएको छ । नेतृत्व चयनका लागी १२ बजे बाट मतदान शुरु भएको छ । देशै भरी बाट कारीब ६०० मतदाताहरु मतदानमा सहभागी रहेका छन । महाधिबेशनमा सबै किसिमको अपांगता भएका ब्यक्तिहरुको सहभागिता रहेको छ भने सबै प्रकारको अपांगता…