नेपालि कांग्रेसद्वारा नव वर्ष २०७६ सबै नेपालिहरुका लागि शान्ति,सद्भाव र प्रगतिको बर्ष बनोस भन्ने शुभकामना ब्यक्त

नयाँ बर्षको पूर्व सन्ध्यामा - नेपाली कांग्रेसले नव वर्ष २०७६ सालको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्दै  बिज्ञप्तिमार्फत नव वर्ष २०७६ सबै नेपालिहरुका लागि शान्ति,सद्भाव र प्रगतिको बर्ष बनोस भन्ने कामना गरेको छ । पार्टीका तर्फबाट शुभकमाना बिज्ञप्ती जारी गर्दै सभापती शेरबहादुर…