काठमाडौं चैत, २४– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले ओली सरकारले कांग्रेसको सरकार हुँदा राज्यको ढुकुटी रित्तो पारेको भनी ओली सरकारले लगाएको आरोपप्रति आपत्ति जनाएका छन् । कम्युनिष्ट सरकारले कांग्रेसलाई विभिन्न आरोप लगाएर गलत देखाउन खोजे पनि ओली त्यस्मा सफल नहुने नेता पौडेलको भनाइ छ । चितवनको खैरहनी नगरपालिकाको वडा नं ४ र ५ का…