काठमाडौं पुस, १२– नेकपाका अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीसँग असमझदारी बढाउने पक्षमा आफू नरहेको स्पष्ट पारे। पार्टी एकता सुरु भएदेखि नै त्यसो हुन नदिन विभिन्न प्रलोभन, धाकधम्की आएको प्रसंग पनि उनले सुनाए । तर यसमा आफू सचेत रहेको उनको भनाइ थियो। ‘कहिलेकाहीं प्रधानमन्त्री भएका अध्यक्षलाई अर्कोले चलाउनु पर्ने हुन सक्छ। यसमा म एकदमै सचेत छु,’…