सिके राउतलाई कार्बाही गर्न साम्सदहरुको जोडदार माग

काठमाडौं । सांसदहरूले मुलुक विखन्डनको आवाज उठाउनेहरूलाई कारबाही गर्न माग गरेका छन् । प्रतिनिधिसभाको  बैठकमा बोल्दै सांसदले संविधानप्रति असन्तुष्टि जनाउने नाममा प्रदेश नम्बर–२ मा मुलुक विखन्डनको कुरा उठेको भन्दै कारबाहीको माग गरेका हुन् । आज बोल्ने अधिकाङ्श साम्सदहरुले सिके राउतलाई कार्बाही गर्न नसके मुलुकमा सरकार हुनुको औचित्य नहुने भ न्दै सरकारको कडा  अलोचना गरेका हुन ।…