काठमाडौं भदौ, २७– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी एकता प्रक्रियामा तल्लो तहमा देखिएको विवादबारे छलफल गर्न बैठक बस्न लागेको नेकपाले जनाएको छ । बुधबार दिउँसो ३ बजेपछि बस्ने बैठकमा तल्लो तहका रिर्पोटहरुको अध्ययन गरेर छलफल हुने सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जनाकारी दिए । समसामयीक विषयमा नै छलफल…