नेताको घरमा भेटिएको नगद रकमबारे छानबिन सुरु भइसक्यो : प्रधानमन्त्री

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेका नेताको घरमा भेटिएको नगद रकमबारे छानबिन सुरु गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्दै छानबिन सुरु गरेको बताइन् । गत भदौ २३ र २४ मा भएको जेनजी पुस्ताको आन्दोलनको क्रममा आगजनीमा परेका कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरूको घरमा नगद रकम जलेको…