काठमाडौं, २४ भदौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । जेन–जी प्रदर्शनका क्रममा सरकारले व्यापक दमन, हत्या र बल प्रयोगको सहारा लिएको भन्दै उनले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको स्वीकार गर्नुको बदला सरकारले दमन, हत्या…