काठमाडौं । संघीय, मामिला तथा सामान्य प्रशासनमन्त्री भगवति न्यौपानेले निजामती सेवामा अनिवार्य अवकाशको उमेरहद ५८ वर्षबाट ५९ बनाउन प्रश्ताव गरेर निजामति सेवा विधेयकलाई फेरी गिजोलेकी छन् ।प्रतिनिधि सभाले निजामती सेवा विधेयक ऐनमा रुपान्तरित भएको वर्ष ५८ वर्षमै अनिवार्य अवकाश हुने व्यवस्था बदलेर अको प्रस्ताब गर्दै निजामति सेवा विधेयकलाई फेरी गिजोलेकी हुन् । सोमवार बसेको विधायन…