पूर्वराष्ट्रपति भण्डारीले भनिन्- म अझै पनि नेकपा एमालेको कार्यकर्ता हुँ

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार विराटनगरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै आफू नेकपा (एमाले) को कार्यकर्ता रहेको बताएकी छन् । उनले पार्टीकै निर्णयले राष्ट्रपति बनेको र आफ्नो कार्यकाल पूरा गरिसकेपछि पुनः एमालेमा फर्किएको बताएकी हुन् । उनले भनिन्, 'म नेकपा एमाले नै हो। म एमाले नै भएर राष्ट्रपतिमा निर्वाचित भएको हो। म नेकपा एमालेको…