काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने निर्णय गरेको छ । लामो समयदेखिको रस्साकस्सी र आन्तरिक छलफलपछि कांग्रेसले आङ्देम्बेको नाममा सहमति जुटाउँदै उनलाई दलको नेता बनाउने निर्णय गरेको हो । सो निर्णयलाई अब बस्ने संसदीय दलको बैठकबाट अनुमोदन गर्ने तयारी छ । संसदीय दलको नेताका लागि आङ्देम्बेका साथै…