बुटवल। लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ तीन मन्त्री नियुक्त गर्दै मन्त्रीपरिषद् पुनगर्ठन गरेका छन् । एमाले, नेकपा, जसपा र जनमोर्चाको समर्थनमा मुख्यमन्त्री बनेका आचार्यले आज नेकपाबाट तीन जना मन्त्री थपेका थिए । मन्त्रिपरिषद् पुनगर्ठनसँगै कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी कृष्ण कुसुम थारुलाई दिइएको छ। यसअघि कृषि तथा भूमि व्यवस्था मन्त्री रहेका तुलसीप्रसाद…